०६ असार २०८३, शनिबार

नेपालका लागि  टर्कीका राजदूतले राष्ट्रपतिसमक्ष पेश गरे ओहदाको प्रमाणपत्र

नेपालका लागि  टर्कीका राजदूतले राष्ट्रपतिसमक्ष पेश गरे ओहदाको प्रमाणपत्र

 नेपालका लागि  टर्कीका राजदूत फिराट सुनेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । 

बुधवार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा उनले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । 

सो समारोहमा उक्त अवसरमा परराष्‍ट्र मन्त्री डा। नारायण खड्का लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्