१७ असार २०८३, बुधबार

सुनवलको राजमार्गमा कांग्रेस, एमाले र माओवादीको जम्काभेट, एक अर्कालाई देखेर यसो गरे (हेर्नुहोस् तस्वीरमा)

कात्तिक २०, २०७४
सुनवलको राजमार्गमा कांग्रेस, एमाले र माओवादीको जम्काभेट, एक अर्कालाई देखेर यसो गरे (हेर्नुहोस् तस्वीरमा)

सुनवल, ११ असार - चुनावी प्रचारमा हिँडेका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ता नवलपरासीको सुनवल स्थित राजगमार्गमा जम्का भेट भएका छन् । सडकमा जम्का भेट भएका उनीहरु एक अर्कालाई देखेर होहल्ला गरेका थिए ।

सुनवल नगरपालिकामा कांग्रेस, एमाले र माओवादीको त्रिपक्षीय भिडन्त हुने अपेक्षा गरिएको छ । सुनवलमा कांग्रेसले भिमबहादुर थापालाई मेयर र तारादेवी भण्डारीलाई उप मेयरमा उठाएको छ ।

एमालेले विमला अर्याललाई मेयर र ददिराम खरेललाई उपमेयरमा उठाएको छ । माओवादी केन्द्रले चाहिँ डोलराज भण्डारीलाई मेयर र प्रतिमा कार्की क्षेत्रीलाई उप मेयरमा उठाएको छ ।

तस्वीरहरु: विमल गौतम र सुशील पन्त

हेरौं तस्वीरहरु - 



























salt training

कमेन्ट गर्नुहोस्