×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशनमा १५०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी

मंसिर ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel


नेपाल  कम्युनिस्ट  पार्टी  (एमाले)को  महाधिवेशनमा  १५  सय  बढी  सुरक्षाकर्मी  परिचालन  हुँदैछन्।  यही  मङ्सिर  १०  देखि  १२  सम्म  चितवनमा  हुनलागेको  एमालेको  १०औँ  महाधिवेशनमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान  विभाग  गरी  झन्डै  एक  हजार  पाँच  सय  सुरक्षाकर्मी  परिचालन हुनेछन्। 
 महाधिवेशनको विशेष सुरक्षाका लागि  नेपाल  प्रहरीका  आठ  सय,  सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको  ९०  जना  परिचालन  हुने छन्। त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरकोे गैँडाकोटबाट नेपाल प्रहरीका सय बढी सुरक्षाकर्मी खटिने छन्।महाधिवेशन उद्घाटन हुने स्थान र  बन्दसत्रको  सुरक्षा  मजबुतिका  लागि व्यापक सुरक्षाकर्मी परिचालन गर्ने  तयारी  भइरहेको  चितवनका  प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा  समिति  संयोजक  आस्मान  तामाङले बताए ।  महाधिवेशन स्थलमा  आवतजावतलाई  सहज  बनाउनका  लागि  आसपासका  १३  स्थानमा  सवारीसाधन  पार्किङस्थल  तयार  गरिएको  छ।  महाधिवेशन  उद्घाटन  हुने  मङ्सिर  १०  गते  बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट  चितवनको  पश्चिमतर्फलगायत  महाधिवेशन  उद्घाटन स्थल क्षेत्रमा अत्यावश्यक बाहेकका  सवारीसाधन  सञ्चालनमा रोक लगाएको खबर गोरखापत्रमा छापिएको छ । 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x