०४ साउन २०८३, सोमबार

संसद्को म्याद थपिँदैनः नेता नेपाल

कात्तिक २०, २०७४
संसद्को म्याद थपिँदैनः नेता नेपाल

धनगढी, ११ असार - नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले व्यवस्थापिका–संसद्को म्याद बढाउने पक्षमा एमाले नरहेको स्पष्ट पारेका छन् ।madhav

प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने , “संविधानबमोजिम आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरिसक्नु पर्छ ।”

नेता नेपालले सत्तापक्षीय दलले पटकपटक निर्वाचनको मिति सारेर जनतालाई दुःख दिएको आरोप लगाउँदै मधेसी नेताले उठाइरहेको संविधान संशोधनको माग पनि मधेसी जनताको नरहेको बिचार व्यक्त गरे । रासस

salt training

कमेन्ट गर्नुहोस्