0 shares
हिमालयन बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका–०५, मणिग्राम चोक, मणिग्राममा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले शुक्रवारदेखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो ।