२८ जेठ २०८३, बिहीबार

कोमल वलीदेखि नवीना लामासम्म एमाले केन्द्रीय सदस्य प्रस्तावित

कोमल वलीदेखि नवीना लामासम्म एमाले केन्द्रीय सदस्य प्रस्तावित

दशौं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यको सूचीमा कोमल वलीदेखि नवीना लामासम्म परेका छन् ।

आइतवार मध्यरात शुरू भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेका हुन् ।

विद्या भट्टराई, शर्मिला कार्की सरिता न्यौपाने, कमला बोहरा लगायत छन् । कार्की गैर सरकारी संस्था महासंघकी पूर्व अध्यक्ष हुन् । 

salt training

कमेन्ट गर्नुहोस्