२४ असार २०८३, बुधबार

बालकृष्ण ढुंगेल पनि एमाले केन्द्रीय सदस्य

बालकृष्ण ढुंगेल पनि एमाले केन्द्रीय सदस्य
फाइल तस्वीर

नेकपा एमालेको नयाँ केन्द्रीय समितिमा पूर्व माओवादी पृष्ठभूमिका बालकृष्ण ढुंगेल समेटिएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा अ‍ोलीले आइतवार मध्यरातमा केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेका हुन् ।

माओवादी सशस्त्र जनयुद्धको समयमा व्यक्ति हत्याको आरोपमा जेल सजाय भोगेका ढुंगेल नेकपा विभाजनपछि एमालेतर्फ लागेका थिए ।

पूर्व माओवादी पृष्ठभूमिबाट आएका दावा लामा, ज्वाला कुमारी साह, लीला भण्डारी लगायत केन्द्रीय सदस्य बनेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्