×

NMB BANK
NIC ASIA

वास्तविक नियन्त्रण रेखा नजिक वस्तुभाउ चराउन भारतीय सेनाको रोक, चीनलाई फाइदा ?

मंसिर १३, २०७८

NTC
Premier Steels

चीनसँग सीमाविवादको सामना गरिरहेको भारतीय सेनाले वास्तविक नियन्त्रण रेखा नजिकको परम्परागत चरणमा वस्तुभाउ चराउन रोक लगाएको छ । 

Muktinath Bank

यसले गर्दा चीनले भारतको भूमि हडप्ने गरी सलामी स्लाइसिङको अवसर पाएको भारतीय विश्लेषकहरूले बताएका छन् । पशुपालकहरूले वस्तुभाउ चराउने क्रममा चिनियाँहरूको गतिविधिमा नजर राख्ने गरेको तर अब त्यो अवसर गुमेको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘चिनियाँहरूले आफ्ना घुमन्ते पशुपालकहरूलाई स्वतन्त्रतापूर्वक हिँडडुल गर्न दिएका छन् । उनीहरू त्यही घुमन्तेहरूमार्फत हाम्रो भूमिमा अतिक्रमण गर्छन्,’ कोनचोक स्टानजिनले रक्षामन्त्री राजनाथ सिंहलाई पठाएको स्मरणपत्रमा उल्लेख गरेका छन् । स्टानजिन पूर्वी लद्दाखको चुशुल क्षेत्रका पार्षद हुन् । 


Advertisment
Nabil box
Kumari

भारतीय पशुपालकहरूलाई हट स्प्रिङ, पांगोग तालका विभिन्न फिंगर, न्यालुङ योकमा लगायतका ठाउँमा रहेका चरणमा जान भारतीय सेनाले रोकेको स्टानजिनले द टाइम्स अफ इन्डियालाई बताए । 

Vianet communication

चाङथाङ क्षेत्रमा वस्तुभाउको संख्या ७९ हजार २५० रहेको सरकारको अनुमान छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x