३१ असार २०८३, बुधबार

एमाले महाधिवेशन : ५७ ले दिएनन् मत, मतगणना केहीबेरमा

मंसिर १४, २०७८
एमाले महाधिवेशन : ५७ ले दिएनन् मत, मतगणना केहीबेरमा

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको निर्वाचनमा मतदान सकिएको छ । २ हजार ९६ जनाले मत दिएका छन् । 

कूल २ हजार १५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन् । मत नदिनेमा नेता लालबाबु पण्डितलगायत छन् । 

मंगलवार बिहान ४ बजेदेखि मतदान शुरू भएको थियो । अब केहीबेरमा मतगणना शुरू हुने निर्वाचन आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्