३० जेठ २०८३, शनिबार
एमाले महाधिवेशन

एमाले महाधिवेशन : शुरू भयो मतगणना, २ घण्टामा नतिजा आउने

मंसिर १४, २०७८
एमाले महाधिवेशन : शुरू भयो मतगणना, २ घण्टामा नतिजा आउने

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरू भएको छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र खुला सदस्यमा भएको निर्वाचनको मतगणना केही बेरअघि शुरू भएको हो ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् ।

२०९६ जनाले मतदान गरेका छन् । गणना सकिन करीब २ घण्टा लाग्ने बताइएको छ ।

मतगणना सकिएपछि निर्वाचितलाई आजै परिचय पत्र वितरण गर्ने र शपथ गराउने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्