१७ असार २०८३, बुधबार
एमाले महाधिवेशन

मतपरिणाम अपडेट : ओली ११२९, रावल १३०

मंसिर १४, २०७८
मतपरिणाम अपडेट : ओली ११२९, रावल १३०

नेकपा एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अहिले मतगणना जारी छ ।

हालसम्मको नतिजाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले ११२९ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले १३० मत पाएका छन् । 

मतदानमा २ हजार ९६ जनाले मत दिएका थिए । कुल २ हजार १५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन् ।

salt training

कमेन्ट गर्नुहोस्