०५ साउन २०८३, मंगलबार

राखेपका सदस्य सचिव घिसिङले लिए शपथ

मंसिर १४, २०७८
राखेपका सदस्य सचिव घिसिङले लिए शपथ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

मंगलवार मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले उनलाई शपथ गराएका हुन् । साथै उनलाई नियुक्ति पत्र पनि प्रदान गरिएको थियो । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्