०५ असार २०८३, शुक्रबार

निगमका पाइलटलाई मासिक ६ लाख तलब

कात्तिक २०, २०७४
निगमका पाइलटलाई मासिक  ६ लाख तलब
काठमाडौँ, १२ असार- नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको छ ।

निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो, आजको कारोबारमा खबर छ ।

अर्थ मन्त्रालयले गत बिहीबार पाइलटको तलब भत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने क्याप्टेनहरुको तलब ६ लाख ८ हजार रुपैयाँ पुग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्