१३ असार २०८३, शनिबार

जसपाको मधेश प्रदेश समिति गठन

मंसिर १५, २०७८
जसपाको मधेश प्रदेश समिति गठन

जनता समाजवादी पार्टीको नेपालको मधेश प्रदेश समिति गठन भएको छ । प्रदेश परिषद्को निर्णय अनुसार बुधवार समिति गठन गरिएको हो । 

जसको अध्यक्ष रामबाबुकुमार यादव, उपाध्यक्षहरू रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, वृजमोहन तिवारी, रामसेवक यादव रहेका छन् । 

त्यस्तै मुख्य सचिवमा दिनेशकुमार यादव, सचिवहरू युसुफ अलि, निरा साह र शैलेसकुमार साह रहेका छन् । कोषाध्यक्ष रेणु यादव रहेको जसपाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्