०४ असार २०८३, बिहीबार

कति छ आज सुनचाँदीको मूल्य ?

मंसिर १६, २०७८
कति छ आज सुनचाँदीको मूल्य ?

नेपाली बजारमा बिहीवार सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने घटेको छ ।

बिहीवार चाँदी प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्