१२ असार २०८३, शुक्रबार

अमेरिका विरूद्ध उत्तर कोरियामा विशाल प्रदर्शन

कात्तिक २०, २०७४
अमेरिका विरूद्ध उत्तर कोरियामा विशाल प्रदर्शन

प्योङयाङ (उत्तर कोरिया), १२ असार-उत्तर कोरियाले अमेरिकाविरुद्ध सङ्घर्ष सुरु भएको दिनको स्मरणमा आइतबार एक विशाल जुलुसको आयोजना गरेको बताइएको छ ।

जुलुसमा सत्ताधारी वकर्स पार्टीका उच्च पदाधिकारी, उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका थिए । जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता भएको थियो । सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५, १९५० लाई अमेरिकालाई दोषी ठह-याएका कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए) ले बताएको छ ।

जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध भएको ‘क्रुरता’लाई उनीहरु कहिल्यै नबिर्सने बताएका केएनसीएले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्