
नेपाल आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएको छ ।
निगमका सहप्रवक्ता पुस्कर कार्कीले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै निगमको पाक्षिक अनुमानित घाटा २ अर्ब रहेकाले मूल्य बढाउनुपर्ने दबाब रहेको जनाएका छन् ।
पछिल्लोपटक मंसिर १५ गते भारतबाट प्राप्त नयाँ खरिद मूल्य केही घटेर आए पनि नेपालमा बिक्री मूल्य घटाउन नसकिएको निगमले जनाएको छ ।
यस्तो छ विज्ञप्ति –
