२७ जेठ २०८३, बुधबार

न्यूड तस्वीर शेयर गर्दै यी नायिकाले लेखिन् – 'डु नट डिस्ट्रव'

मंसिर १७, २०७८
न्यूड तस्वीर शेयर गर्दै यी नायिकाले लेखिन् – 'डु नट डिस्ट्रव'

बलिउडकी नायिका इलियाना डिक्रूज  सामाजिक सञ्जालमा सक्रिय रहने नायिकामध्ये पर्छिन् ।

उनले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्वीरहरू शेयर गरेकी छन् ।

न्यूड तस्वीरमा ह्याट राखेर खिचिएको उनको तस्वीरमा डु नट डिस्टर्व लेखिएको छ । 

यो तस्वीर अहिले भाइरल भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्