२२ जेठ २०८३, शुक्रबार

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मंसिर १७, २०७८
ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

शुक्रबार बिहान ३ बजे रा १ प ४४१२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको हो । 

उनकी श्रीमती सपना विक घाइते भएकी छन् । 

आठबीसकोट नगरपालिका–७, दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्रयाक्टर ओलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्