१२ असार २०८३, शुक्रबार

सोह्रखुट्टेको नयाँबजारमा भीषण आगलागी

मंसिर १७, २०७८
सोह्रखुट्टेको नयाँबजारमा भीषण आगलागी

काठमाडौं सोह्रखुट्टे नयाँबजारस्थित एक गोदाममा आगलागी भएको छ । शुक्रवार दिउँसो ब्ल्यांकेट गोदाममा आगलागी भएको हो । 

आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगर तथा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका दमकल खटिएको बताइएको छ । 

आगलागीको कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्