×
Bajaj Top
Khukuri
FONEPAY

कोरोना प्रभावित अपाङ्गता भएका व्यक्तिलाई ६ महिने पुग्ने खाद्यान्न वितरण

जुम्ला | मंसिर १८, २०७८

NTC
TVS INSIDE

जुम्लामा अपाङ्गता भएका कोरोना प्रभावित २४९ र विपन्न गरी ५५५ लाई राहत वितरण गरिएको छ ।

Sanima Bank
morang Auto yamaha

कोरोना प्रभावित विपन्न नागरिक र अपाङ्गता भएका व्यक्तिको दिनचर्या सहज बनाउन राहत वितरण गरिएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ५५५ लाई राहत वितरण गरिएको अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले जनाएको छ । 

कोरोनाबाट प्रभावित परिवारको सहायता कार्यक्रम अन्तर्गत करीब ६ महिना पुग्ने खाद्यान्न वितरण गरिएको अध्यक्ष नन्दराज धितालले बताए । विभिन्न खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले बताए ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

विपन्न परिवारमा अपाङ्गता भएका व्यक्ति बढी भएकाले राहत वितरणमा तिनलाई प्राथमिकता दिइएको हो । टुहुरा बालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ३, २०७८

स्याङ्जाको मिर्मीस्थित आँधीमुहानमा डुंगाको सहारामा जाल हानेर माछा मार्दै स्थानीय महिला । तस्वीर: तोलाकान्त बगाले/रासस

माघ ३, २०७८

कोरोना भाइरसको संक्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन । कोरोनाको संक्रमण तीव्र भए पनि धार्मिकस्थलमा भीड नघट्दा जोखिम बढ्न थालेको छ । आइतवार ...

माघ ३, २०७८

अत्यधिक चिसो र हुस्सुका कारण सर्लाहीको जनजीवन प्रभावित बनेका छ । बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेका कारण जिल्लाको न्यूनतम तापक्रम घटेर जनजीवन प्रभावित बनेको हो । घाम नलाग्ने र हुस्सु, शी...

माघ ३, २०७८

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा लक्ष्मण पौडेल निर्वाचित भएका छन् । सोमवार आयोजित सातौं अधिवेशनले पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको हो । अधिवेशनबाट उपाध्यक्ष बीपी गौतम, महिला ...

माघ ३, २०७८

स्वास्थ्य जोखिमका कारण देखाउँदै पोखरामा यही माघ २२–२३ गते हुने भनिएको एमाले निकट प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ । गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी ...

माघ ३, २०७८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित कुइन्स रेस्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...