×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

कांग्रेसको गण्डकी प्रदेश कार्यसमितिमा ७ जना निर्विरोध निर्वाचित

काठमाडाैं | मंसिर १८, २०७८

NTC
TVS INSIDE

नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसमितिमा ७ जना निर्विरोध निर्वाचित भएका छन् ।

Sanima Bank
morang Auto yamaha

प्रदेश कार्यसमितिका लागि भूगोलतर्फ सदस्य पदका उम्मेदवार विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

मनाङ जिल्लाबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा प्रदेश कार्यसमितिमा निर्विरोध भएका छन् । मुस्ताङ, तनहुँ र पर्वतका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् ।

मुस्ताङबाट भूगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट, तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य, पर्वतकी मिनाकुमारी केसी समेत निर्विरोध निर्वाचित भएका छन् ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

निर्विरोध नभएका पदमा शनिवार मतदान भइरहेको छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेश प्रदेश नामकरण गरेकोमा उक्त प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा एक बधाई सन्देश लेख्दै प्रचण्डले आफ्नो प...

माघ ५, २०७८

निर्वाचनसँग सम्बन्धित कानूनमा व्यवस्था भएअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने देखिएको छ । संविधानले स्थानीय तहका निर्वाचित पदाधिकारी र सदस्यको कार्यकाल ५ वर्ष हुने भनेको छ । संविधा...

माघ ६, २०७८

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन समन्वय समितिको बैठक बिहीबार पनि बस्दैछ । दुई दिनअघि बसेको बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत भएका  थिए । आजको बैठकमा निर्वाच...

माघ ४, २०७८

नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र २ विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । एमालेले मंगलवार नयाँ अध्यक्षहरूको सूची सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन,...

माघ ५, २०७८

लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेशसभा बैठक अवरुद्ध गर्न थालेको ६ महिना पुग्यो । नयाँ सरकार बनेपछि २०७८ भदौ १ गते आह्वान भएको नवौं अधिवेशनदेखि हालसम्म १२ पटक बैठक बोलाइयो । ती सबै बैठक...

माघ ५, २०७८

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरूलाई आग्रह गरेका छन् । रुपन्देहीमा शुरू भएका केही विशेष योजना रोक्ने गरी भएका आन्दोलनप्रति संकेत गर्दै उन...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...