×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

काठमाडाैं | मंसिर १८, २०७८

NTC
TVS INSIDE

 घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ ।

Sanima Bank
morang Auto yamaha

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ ।

उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । यहीँ उनको उपचार भइरहेको बताइएको छ । तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार मात्र सो भाइरस भेटिएको अमेरिकाका स्वास्थ्य अधिकारीहरुले बताएका थिए ।

उनीहरुले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको बताइएको थियो ।

यो भाइरस केही दिनमा नै विश्वका विभिन्न देशमा देखिइसकेको छ । अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

चीनले पूर्वी लद्दाख सीमा नजिक निर्माण गतिविधि बढाएको छ ।  भारतसँग सीमाविवाद चलिरहेको बेलामा सैन्य वार्तासँगै उसले निर्माणको काम पनि अघि बढाएको हो ।  सीमामा रहेको पांगोङ ताल नजिक चीनले गरे...

माघ ५, २०७८

भारतीय राजनीतिमा आम आदमी पार्टी (आप) नयाँ दल हो तर राजधानी नयाँदिल्लीमा आपका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्ता चलाइरहेका छन् । आप अब दिल्लीबाहिर समेत जबरजस्त चुनाव लड्ने तयारीमा लागेको छ । केही महिनाभि...

माघ ५, २०७८

अफगानिस्तानको तालिबान सरकारले आफूहरूलाई मान्यता दिन मुस्लिम मुलुकहरूलाई आग्रह गरेको छ ।  अफगानिस्तानका तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले बुधवार गत अगस्टमा बनेको आफ्नो सरकारलाई अहिलेसम्म पनि अन्त...

माघ ५, २०७८

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन् । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भ...

माघ ५, २०७८

अमेरिकाका विभिन्न एयरलाइन्स कम्पनीका शीर्ष कार्यकारीहरूले ५जी सेवा शुरू गरिएमा हवाई क्षेत्रमा संकट आउने चेतावनी दिएका छन् ।  एटी यान्ड टी र भेरिजोन नामक कम्पनीहरूले ५जी सेवालाई सक्रिय बनाएका छन् । ...

माघ ६, २०७८

छिमेकी देश भारतको एउटा सरकारी कलेजमा मुसलमान छात्रत्राहरुमाथि विभेद भएको पाइएको छ ।  बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको हो ।  कर्नाटक राज्यको युदुपी ज...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...