252 shares
बेलौरी नगरपालिका ६ स्थित पुरैना तालमा आहारा खोज्दै गर्दै साईवेरियन हाँस । चिसो बढन थालेपछि चिसो छल्नका लागि अन्य देशबाट जलपन्छीहरु यहाँ आइपुग्ने गरेका छन । तस्वीर : रासस