3471 shares
काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको कुल ११४६ मत मध्ये ४०० मतगणना भएको छ । जसमा सभापतिका प्रत्यासी पौडेल पक्षका शुक्रराज शर्माले २०४ र देउवा पक्षका अर्जुन प्रसाद जोशीले १९६ मत पाएका छन् ।