०७ असार २०८३, आइतबार

कर्णाली काँग्रेसको सभापतिमा शाही विजयी

मंसिर १९, २०७८
कर्णाली काँग्रेसको सभापतिमा शाही विजयी

नेपाली काँग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् । देउवा पक्षीय उनले भूपेन्द्रजंग शाहीलाई ९१ मतान्तरले पराजित गरेका हुन् ।

 ललितजंगले ४ सय २२ मत ल्याए भने भूपेन्द्र ले ३ सय ७१ मत प्राप्त गरे। सभापतिका अर्का प्रत्यासी मोतीराज बमले भने ७ मत मात्रै ल्याए । नेतृत्व चयनका लागि कर्णालीमा शनिबार मतदान भएको थियो रातभर मतदान भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्