२७ जेठ २०८३, बुधबार
राप्रपा महाधिवेशन

अध्यक्षमा हारेपनि पदाधिकारीमा कमल थापा पक्ष नै हावी

मंसिर १९, २०७८
अध्यक्षमा हारेपनि पदाधिकारीमा कमल थापा पक्ष नै हावी

राप्रपाको अध्यक्षमा कमल थापा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पदाधिकारीमा थापा पक्ष नै हावी देखिएको छ । राप्रपामा लिङ्देन र थापा प्यानल बनाएर चुनावी मैदानमा दिए ।
आइतबार बिहान सम्पन्न मतगणनाअनुसार  राप्रपा उपाध्यक्षमा  ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् । उनीहरु सबै थापा समूहका हुन् । विक्रम पाण्डे भने दुबै प्यानलमा अटाएका थिए ।

यस्तै महामन्त्रीमा धवलशम्शेर राणा राजेन्द्र लिङदेन पक्षबाट विजयी भए ।  भुवन पाठक र महिलातर्फ कुन्ती शाही निर्वाचित भएका छन् । पाठक र शाही कमल थापाको प्यानलका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्