३१ जेठ २०८३, आइतबार

काँग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

मंसिर १९, २०७८
काँग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

नेपाली काँग्रेस गण्डकी प्रदेशको सभापतिमा रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्मा विजयी भएका छन् ।

देउवा पक्षका अर्जुन प्रसाद जोशीलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् ।

शर्माले ६१२ मत ल्याए भने जोशीले ५२८ मत ल्याएर पराजित भए ।

यस्तै उपसभापतिमा कल्पना तिवारी, मेखलाल तिवारी विजयी हुँदा महामन्त्रीमा किरण बाबु श्रेष्ठ र विष्णु प्रसाद लामिछाने विजयी भए ।

यस्तै सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेश कुमार पाण्डे र रामचन्द्र जोशी विजयी भए ।

 

salt training

कमेन्ट गर्नुहोस्