११ साउन २०८३, सोमबार

५०० मत गन्दा केसीको अग्रता कायमै

मंसिर १९, २०७८
५०० मत गन्दा केसीको अग्रता कायमै

काँग्रेस बागमती प्रदेशको जारी मतगणनाअनुसार ५०० मत गन्दा पनि जगदीश्वर नरसिंह केसीको अग्रता कायमै छ ।
केसीले २५६ मत ल्याउँदा इन्द्र बानियाँको २४२ मत आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्