०५ असार २०८३, शुक्रबार

जब एयरहोस्टेस विमानस्थलभित्र नाच्न थालिन्

मंसिर २०, २०७८
जब एयरहोस्टेस विमानस्थलभित्र नाच्न थालिन्

सामाजिक सञ्जालमा स्पाइसजेटकी एयर होस्टेसको एउटा भिडियो निकै भाइरल भइरहेको छ । स्पाइसजेटकी एयर होस्टेस विमानस्थलभित्रको खाली ठाउँमा नृत्य गरिरहेको देख्न सकिन्छ । 

स्पाइसजेटकी एयर होस्टेस उमा मीनाक्षी ‘लेजी लड’ गीतमा नाचिरहेकी छन् । यसअघि पनि उनले कैयौ गीतमा गरेको भिडियो भाइरल भइसकेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो गीतलाई निकै रुचाएका छन्। 
 

salt training

कमेन्ट गर्नुहोस्