×
Bajaj Top
Khukuri
FONEPAY

'नेपाल आइडल सिजन ४' को मुख्य प्रायोजक – कोकाकोला

काठमाडाैं | मंसिर २०, २०७८

NTC
TVS INSIDE

कोका–कोलाले अन्तर–राष्ट्रिय लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ ।

Sanima Bank
morang Auto yamaha

 यो कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले भने, ‘कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो । हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन–झन मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गईरहेको छ । हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका–कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा हामी अत्यन्त खुशी छौँ । सम्पूर्ण प्रतिस्पर्धी र नेपाल आइडल टिमलाई कोका–कोलाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’

नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेलले भने, ‘नेपाल आइडलको सिजन ४ मा पनि कोका–कोलासँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हामी सबैलाई थाहा भएकै कुरा हो कोका–कोला सँधै संगीतसँग जोडिँदै आइरहेको छ । नेपाल आइडल र कोकको यो सहकार्य पक्कै पनि रिफ्रेसिङ रहेको छ । गत वर्ष सज्जा चौलागाईंले नेपाल आइडलको उपाधि जित्नुभएको थियो र आफ्नो सांगीतिक यात्रालाई वहाँँले कडा परिश्रमको साथ अगाडि बढाइ रहनुभएको छ । यसपालि अझ दमदार प्रतिस्पर्धीहरुको सहभागितासँगै हामी नयाँँ विजेता को हुनेछ भनेर थाहा पाउन निकै नै आतुर छौँ ।’

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट एपी १ टेलिभिजनमा प्रसारण हुँदैछ । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस ३०, २०७८

 बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमा आफ्नो हट अवतार शेयर गरेकी छन् ।  उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यस्ता तस्वीरहरू शेयर गरेकी छन् ।  रातो रंगको पारदर्शी कपडामा उनलाई बोल्ड ...

पुस २७, २०७८

थारु प्रेम गीत ‘ओ सजन’ को सिक्वेल ‘ओ सजन २’ सार्वजनिक भएको छ । गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन्।  रोमान्टिक ...

पुस २९, २०७८

बलिउडकी चर्चित अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिदै छिन् । उनले दुवईमा रहँदै आएका आफ्ना प्रेमी सूरज नाम्बियारसँग जनवरी २७ मा बिहे गर्ने तयारी गर्दैछिन् ।  उनको विवाहको तयारी अन्तिम चरणमा पुगिसे...

माघ १, २०७८

भारत जामताराका कांग्रेस विधायक डा. इरफान अन्सारीले बलिउड अभिनेत्री कंगना रनौतलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।  कंगनाको गालाभन्दा पनि जामताराका सडक चिल्लो हुने उनले भनेका हुन् ।  जाम...

माघ १, २०७८

‘आश्रम’ फेम ‘बबिता’ अर्थात त्रिधा चौधरी रिलमा मात्र नभई वास्तविक जीवनमा पनि निकै बोल्ड छिन् । सामाजिक सञ्जालमा उनी आफ्ना हट तस्वीरले गर्मी बढाइरहेकी हुन्छिन् ।  हालै त्रिधाले...

माघ ३, २०७८

कोरोनाले हरेक काम गर्ने संस्था र व्यक्तिलाई क्षति पुर्‍याएको छ । अझ विशेष मारमा भने चलचित्र क्षेत्र पर्ने गरेको छ ।  कोरोनाका कारण धेरै चलचित्रको रिलिज मिति सारिएको छ । आउने चलचित्रको छायाँकन पनि र...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...