२८ जेठ २०८३, बिहीबार

पौडेल पक्षको बैठकस्थलबाहिर कार्यकर्ताको नाराबाजी

मंसिर २४, २०७८
पौडेल पक्षको बैठकस्थलबाहिर कार्यकर्ताको नाराबाजी

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन कार्यक्रम सुरु हुँदै गर्दा रामचन्द्र पौडेल पक्ष सभापतिको साझा उम्मेदवार तय गर्न छलफलमा व्यस्त छ । शनिबार राति अबेरसम्म पौडेल पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

यसैबीच फुडल्याण्डअघि कार्यकर्ताहरूले सहमतिको दवाव दिँदै नाराबाजी गरिरहेका छन् । उनीहरुले सहमतिमा सभापति र पदाधिकारीको उम्मेदवार तय गर्न दवाव दिँदै नाराबाजी गरिरहेका हुन्।

salt training

कमेन्ट गर्नुहोस्