०५ असार २०८३, शुक्रबार

हृदयेश त्रिपाठीले नयाँ दल खोल्दै

मंसिर २५, २०७८
हृदयेश त्रिपाठीले नयाँ दल खोल्दै

प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । नयाँ पार्टीको नाम जनता प्रगतिशील पार्टी राख्ने तय भएको छ । मंसिर २८ गते राजधानीमा दलको घोषणा गर्ने कार्यक्रम तय भएको खबर गोरखापत्रले छापेको छ।  

salt training

कमेन्ट गर्नुहोस्