३१ असार २०८३, बुधबार
कांग्रेस महाधिवेशन

कांग्रेस सभापति पदमा कल्याण गुरुङको उम्मेदवारी दर्ता

मंसिर २५, २०७८
कांग्रेस सभापति पदमा कल्याण गुरुङको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको सभापति पदमा नेता कल्याण गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

१४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता शुरू भएसँगै गुरुङले सभापतिमा पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्