०४ साउन २०८३, सोमबार
कांग्रेस महाधिवेशन

उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृह पुगे प्रकाशमान र सुजाता

मंसिर २५, २०७८
उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृह पुगे प्रकाशमान र सुजाता

नेपाली कांग्रेसको सभापतिका लागि उम्मेदवारी दर्ता गराउन प्रकाशमान सिंह राष्ट्रिय सभागृह पुगेका छन् ।

शनिवार दिउँसो साढे ३ बजेको समयमा नेता सिंह र सुजाता कोइराला उम्मेदवारी दर्ताका लागि पुगेका हुन् ।

सिंहको प्यानलबाट सुजाता उपसभापतिको उम्मेदवार बनेकी छन् ।

केही केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए पनि प्रकाशमानले अन्य पदाधिकारीमा प्यानल बनाउन सकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्