०४ साउन २०८३, सोमबार

एमालेको जिल्ला अधिवेशन पुस र प्रदेश अधिवेशन माघमा हुने, केन्द्रबाट मिति तय

मंसिर २५, २०७८
एमालेको जिल्ला अधिवेशन पुस र प्रदेश अधिवेशन माघमा हुने, केन्द्रबाट मिति तय

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ ।

शनिवारदेखि शुरू भएको बैठकले जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने गरी मिति तोकेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए श्र

शनिवारदेखि शुरू भएको बैठक आइतवारसम्म चल्नेछ । बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने कार्यसूची छ ।

बैठकले सबै जनवर्गीय संगठनहरूको अधिवेशन फागुन मसान्तसम्म अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्