२९ जेठ २०८३, शुक्रबार

काँग्रेस महाधिवेशनः आइतबार अन्तिम नामावली प्रकाशन हुने

मंसिर २५, २०७८
काँग्रेस महाधिवेशनः आइतबार अन्तिम नामावली प्रकाशन हुने

नेपाली काँग्रेसको निर्वाचन प्रक्रियाअनुसार शनिबार उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार ती  उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बहान ११ बजेसम्मका लागि समय दिइएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । यस्तै नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुने छ ।

समितिका अनुसार केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्