२८ जेठ २०८३, बिहीबार

कांग्रेस केन्द्रीय सदस्यका २ उम्मेदवार निर्विरोध निर्वाचित

मंसिर २६, २०७८
कांग्रेस केन्द्रीय सदस्यका २ उम्मेदवार निर्विरोध निर्वाचित
फाइल फोटो

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनमा २ नम्बर प्रदेशबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध चुनिएका छन् ।

अर्का उम्मेदवार जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएसँगै ढुंगाना र रिजाल निर्विरोध भएका निर्वाचन समितिले जानकारी दिएको छ । निर्विरोध भएका दुवै संस्थापन पक्षका नेता मानिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्