०८ असार २०८३, सोमबार

सहमहामन्त्रीमा देउवा प्यानलबाट बागी उठेका सुरेन्द्रले फिर्ता लिए उम्मेदवारी

मंसिर २६, २०७८
सहमहामन्त्रीमा देउवा प्यानलबाट बागी उठेका सुरेन्द्रले फिर्ता लिए उम्मेदवारी

कांग्रेस महाधिवेशनमा शेरबहादुर देउवा प्यानलमा नपरेपछि थारु क्लस्टरबाट सह-महामन्त्रीमा स्वतन्त्र उम्मेदवार बनेका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् ।

सिटौला पक्षका उमाकान्त चौधरीलाई देउवाले प्यानलमा राखेपछि सुरेन्द्रले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

अन्तत: उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

देउवा प्यानलमा सिटौला पक्षबाट महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरी उम्मेदवार छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्