२७ असार २०८३, शनिबार

एमाले लुम्बिनी प्रदेश इन्चार्जमा छविलाल विश्वकर्मा

मंसिर २६, २०७८
एमाले लुम्बिनी प्रदेश इन्चार्जमा छविलाल विश्वकर्मा

नेकपा एमालेको लुम्बिनी प्रदेश इन्चार्जमा छविलाल विश्वकर्मा चयन भएका छन् । 

एमाले केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी विश्वकर्मालाई तोकेको हो । उनी एमाले सचिव पनि हुन् । रूपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित विक पूर्व मन्त्रीसमेत हुन् । 

एमाले अध्यक्ष केपी ओलीलाई लामो समयदेखि साथ दिएका विश्वकर्मा एमाले महाधिवेशन अगाडिसम्म जिम्मेवारीविहीन जस्तै थिए । 

यस्तै सह–इन्चार्जमा खीमलाल भट्टराई, लीला गिरी, दधिराम न्यौपाने, बैजनाथ चौधरी र दलबहादुर राना तोकिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्