०६ असार २०८३, शनिबार

माओवादी केन्द्र गण्डकी अध्यक्षमा गुरुङ

मंसिर २७, २०७८
माओवादी केन्द्र गण्डकी अध्यक्षमा गुरुङ

नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छिन् । पोखरामा सम्पन्न अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

गण्डकी प्रदेश कार्यालय सदस्य उनी गण्डकी प्रदेशसभा सांसद पनि हुन् । माओवादीले गण्डकीमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्