०३ असार २०८३, बुधबार
कांग्रेस महाधिवेशन

कांग्रेस चुनावः मतदानअघि अन्तिम प्रचारमा उम्मेदवार, सेल्फीमा झुम्मिँदै मतदाता [फोटोफिचर]

मंसिर २७, २०७८
कांग्रेस चुनावः मतदानअघि अन्तिम प्रचारमा उम्मेदवार, सेल्फीमा झुम्मिँदै मतदाता [फोटोफिचर]

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व चयनका लागि केहीबेरमा मतदान शुरू हुँदैछ ।

सोमवार बिहान ८ बजेबाट मतदान शुरू हुने भनिए पनि केही ढिलाइ भएको छ । मतदानमा ढिलाइ भएको मौकामा उम्मेदवारहरू अन्तिम प्रचारमा लागिरहेका छन् ।

मतदानस्थलमा पुगेका मतदाता अर्थात् महाधिवेशन प्रतिनिधिलाई भेटेर उम्मेदवारहरू मत मागिरहेका छन् भने मतदाताहरू कांग्रेसका चर्चित नेताहरूसँग सेल्फी लिन झुम्मिरहेका छन् ।

हेर्नुहोस् फोटोहरू – 

salt training

कमेन्ट गर्नुहोस्