
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीस्थित काशी विश्वनाथ करिडोर धामको सोमवार लोकार्पण गर्दैछन् ।
सो क्रममा मोदीले ललिता घाट पुगेर गेरुवा वस्त्र लगाएका थिए । त्यसपछि उनले गंगा नदीमा डुबुल्की लगाए । मोदीले बाबा विश्वनाथको अभिषेकका लागि स्वयं गंगाजल लिन पुगेका हुन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्