
बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध दर्ता भएको मुद्दाको सुनुवाइका क्रममा बम्बई हाइकोर्टले २२ डिसेम्बरअघि मुम्बई पुलिसमा पेश हुन आदेश दिएको छ ।
सरकारले कृषि कानून फिर्ता लिएपछि कंगनाले सामाजिक सञ्जालमा ‘खालिस्तानी आतंकवादी’ भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।
यसपछि विभिन्न ठाउँमा कंगनाविरुद्ध जाहेरी दर्ता भएको थियो ।