०५ असार २०८३, शुक्रबार

जब मोदीले अचानक श्रमिकलाई फूल बर्साउन थाले

मंसिर २७, २०७८
जब मोदीले अचानक श्रमिकलाई फूल बर्साउन थाले

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीमा काशी विश्वनाथ धामको नयाँ परिसरको लोकार्पण गरे ।

यसक्रममा नयाँ–नयाँ दृश्य देख्न पाइयो । मोदी अचानक करिडोर बनाउने श्रमिकहरूसँग भेट्न पुगे । जहाँ ५० बढी श्रमिक थिए । सबै परिसरको सिँढीमा बसेका थिए । त्यहाँ उनले झण्डै १० मिनेटसम्म श्रमिकमाथि उनले फूल बर्साएका थिए । साथै उनीसँगै सिँढीमा बसे । 

उनले निकैबेर श्रमिकसँग कुरा गरे । उनीहरूसँग विश्वनाथ धामको निर्माण गर्ने बेलाको अनुभव सोधे । 

यसअघि पनि उनले प्रयागराज कुम्भका बेला सफाइकर्मीको खुट्टा धोएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्