०१ असार २०८३, सोमबार

सुरुङ्गामा माछापुच्छ्रे बैंकको क्यूआर कोड

मंसिर २७, २०७८
सुरुङ्गामा माछापुच्छ्रे बैंकको क्यूआर कोड

माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानीय व्यवसायीहरूलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको शुरूवात गरेको छ । 

क्यूआर सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङ्गको अपरिहार्यताका बारेमा प्रकाश पारेका थिए । 

उक्त क्युआर कोड सेवा सुरु भएसँगै ग्राहकहरूले आफूले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । 

 
 

salt training

कमेन्ट गर्नुहोस्