१२ असार २०८३, शुक्रबार

इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनीको मृत्यु

मंसिर २७, २०७८
इजरायली सेनासँगको झडपमा एक प्यालेस्टाइनीको मृत्यु
नाब्लस वेस्ट बैंकनजिकको गाउँमा सुरक्षा दिइरहेको इजरायली सेना । file photo: AP

वेस्ट बैंकमा सोमवार बिहान इजरायली सेनासँगको भिडन्त एक प्यालेस्टिनीको मृत्यु भएको सुरक्षा र चिकित्सा स्रोतहरूले जानकारी दिएका छन् ।

जमील अल–कयाल नाम गरेका ३१ वर्षीय एक व्यक्ति झडपको क्रममा मारिएका हुन् । 

नाब्लस शहरको रस अल–ऐन क्षेत्रमा झडपको क्रममा टाउकोमा गोली लागेर उनको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले जानकारी दिएको छ । 

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । -रासस/एएफपी

salt training

कमेन्ट गर्नुहोस्