०२ असार २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

मतदानका लागि फेरि ११ः३० सम्म समय थपियो

मंसिर २७, २०७८
मतदानका लागि फेरि ११ः३० सम्म समय थपियो

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि फेरि समय थप गरिएको छ । काँग्रेस निर्वाचन समितिले मत खसाल्ने समय साढे ११ बजेसम्मको लागि थप गरेको हो ।
यसअघि समितिले साढे १० बजेसम्म मतदानको समय थपेको थियो । बिहान ८ बजेदेखि मतदान शुरू गर्ने भनिए पनि ढिला गरी शुरू भएको थियो । काँग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्