०५ असार २०८३, शुक्रबार

सभापतिमा देउवाको अग्रता कायमै, २५० मत गन्दा कसको कति ?

मंसिर २८, २०७८
सभापतिमा देउवाको अग्रता कायमै, २५० मत गन्दा कसको कति ?

नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् ।

२५० मतगणना हुँदा देउवाले १३२, डा. शेखर कोइरालाले ८१, प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ भोट पाएका छन् ।

कांग्रेस नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्