१७ असार २०८३, बुधबार

३१ सय भोट गन्दा प्रकाशमानले २५० कटाए

मंसिर २८, २०७८
३१ सय भोट गन्दा प्रकाशमानले २५० कटाए

नेपाली कांग्रेसको सभापतिको लागि मतदानको गणना भइरहेको छ । मंगलवार बिहान पौने ८ बजेसम्मको अपडेट अनुसार ३ हजार १ सय ८१ मत गन्दा शेरबहादुर देउवाले १ हजार ५ सय ६ मत पाएका छन् ।

शेखर कोइरालाले १ हजार १ सय ७८ र प्रकाशमान सिंहले २ सय ५४ मत प्राप्त गरेका छन् । विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत प्राप्त गरेका छन् ।

सभापतिका जित्नका लागि कुल खसेको मतको स्पष्ट बहुमत ल्याउनु पर्नेछ । ४ हजार ७ सय ४३ मध्ये ४ हजार ६ सय ६९ मत खसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्